Latest From our Blog

स्वादमा तितो मेथी, प्रभावकारी ओखती

तरकारी पकाउदा होस वा अचार बनाउदा होस भान्सा कोठामा मेथीको गेडा झवाँइ पार्ने काम हामी सबैले गर्दछौँ । तर स्वादको लागि होकी ? स्वास्थ्यको लागि हो ? हामीले यसबारे ध्यान दिएका हुँदैनौँ । परम्परादेखी चलि आएको प्रचलन भएपनि मेथीस्वाद भन्दा बढी स्वास्थ्यको लागि उपयोगि भएको विभिन्न आयुर्बेदिक ग्रन्थहरु एबं अनुसन्धानबाट देखिएको छ । मेथीमा रहेको एक प्रकारको ‘डायसोजेनिन’ रसायनले आमासयको घाउ हुनबाट जोगाएको अनुसन्धानले देखाएको छ । उक्त अनुसन्धानबाट आमासयको झिल्लीमा रहेको गलाइकोप्रोटीन बिरुद्ध काम गरि अम्लरसलाई रोक्दछ । त्यसैले यो आमासयको घाउका लागि प्रभावकारी...

Read More

भोटे नुनको महत्त्व

कोषहरूमा पोषक तत्व पुर्याउन, रक्तचाप वाञ्छित बनाइराख्ने लगायतका कैयौँ महìवपूर्ण कार्यका लागि शरीरलाई नुन नभई हुँदैन । तर सबै खालका नुनको समान प्रभाव नहुने भएकाले स्वास्थ्यपयोगी नुन चिन्नु जरुरी छ । दैनिक खानपिनमा प्रयोग गरिने नुनमा सोडियम र क्लोरिन बाहेक लगभग अन्य पोषक तत्व हुँदैन । प्राकृतिक रूपमा उपलब्ध, अप्रशोधित, खनिज गुण भएको नुन सरहत्यस नुनले जैविक लाभ दिन सक्दैन ।त्यसैले स्वास्थ्यका लागि शताब्दीयौँदेखि गुणकारी मानिएको सम्पूर्ण नुन हो भोटे नुन । लाखौँ वर्ष पहिले हिमालय क्षेत्रमा सिर्जना भएको भोटे नुनमा कैयौँ सूक्ष्म खनिज तत्वहरू हुन्छन् । यसको रङ...

Read More

जन्डिसबारे जान्‍नैपर्ने कुरा

संखुवासभाकी ६८ वर्षीया शोभा (नाम परिवर्तन) का आँखा एकाएक पहेँलो देखिन थाल्यो। परिवारले जन्डिस भएको निक्र्योल निकाले। चिकित्सकलाई देखाए झन् बिग्रन्छ भन्दै जडीबुटीबाट उपचार गर्न थाले। उनको भान्साकोठाबाट नून, तेल, बेसार र मासु हटाइयो। नजिकैको हेल्थपोस्ट्मा रगत जाँच गराउँदा बिलिरुविन ५.६ देखियो अनि नाइटोमा लेप लगाउने काम सुरु भयो। तर, जन्डिस झन् घटेन। डाक्टरलाई देखाउने कि वैद्यलाई? परिवारमा विवाद कायमै थियो। बल्लतल्ल थापालाई काठमाडौंको नरदेवी आयुर्वेद अस्पताल ल्याइयो तर निको हुन छाँट देखिएन। अन्तत: उनलाई वीर अस्पताल पु:याइयो। यहाँसम्म आउँदा उनको कलेजो र...

Read More

पानी किन र कति पिउने ?

पानी जीवनको आधार हो । धर्मशास्त्र र दर्शन देखि विज्ञानसम्मले जिवको उत्पत्ति पानीमै भएको तथ्यलाई स्विकारेका छन् । जिवन ज्युनकालागी पानी अत्यन्त महत्वपुर्ण तत्व हो ।पृथ्वीमा र हाम्रो शरीरमा पनि पानीकै बाहुल्यता छ । तर पनि यसको महत्वलाई बुझ्न नसक्दा हामीले विभिन्न समस्याहरु भोगी रहेका छौ । पानीको महत्वलाई सवैसामु छर्लङ्ग पार्ने र स्वच्छ पानीका स्रोतहरुको संरक्षण संम्वद्र्धन र दिगो विकासका लागी वकालत गर्ने अभिप्रायले १९९३ देखी संयुक्त राष्ट्र संघको आह्वानमा यो दिवश हरेक वर्ष मार्च महिनाको २२ तारिकका दिन मनाईदै आईएको छ । पानि सहकारिताको अन्तराष्ट्रिय...

Read More

लोकसेवा पास गर्न चाहानुहुन्छ यसरी तयारी गर्नुहोस्। (लोकसेवा टिप्स)

लोकसेवा पास गर्न चाहानुहुन्छ यसरी तयारी गर्नुहोस्। (लोकसेवा टिप्स)   १. लोकसेवाको तयारी गर्ने विद्यार्थीले लगाव र धैर्यलाई कायम राख्नुपर्छ । पढ्दा जहिलेपनि एउटा ढाँचा/खाका निर्माण गरेर पढ्नुपर्छ । २. आफ्ना कमजोरीहरू नलजाई पत्ता लगाउनुपर्छ, जुन विषयमा आफूलाई कमजोर भएजस्तो लाग्छ त्यसमा थप मेहनत गर्नुपर्छ । ३. सबै विषय र शीर्षकमा औसत ज्ञान राख्नुपर्छ । एउटा विषयमा राम्ररी जान्ने तर अर्कोमा फेल नै हुने अवस्था आयो भने लोकसेवाको परीक्षा पास हुने सम्भावना रहँदै रहँदैन । ४. खरिदार र सुब्बाको तयारी गर्नेहरूले सूचनात्मक तरिकाले उत्तर दिनुपर्छ, शाखा अधिकृतको...

Read More