Latest From our Blog

यस्ता छन् खर्बुजाका ७ फाइदा

गर्मी मौसम सुरु हुन् थाल्यो बजारमा बेच्न राखिएका खर्बुजा देख्ना साथ खाउँ खाउँ लाग्न थाल्छ । सामान्य तयातिर्खा मेटाउन र पानीको मात्रा शरीरमा सन्तुलित गर्न खाइने खर्बुजा प्रसस्त मात्रामा भिटामिन, खनिज, एन्टिअक्सीडेन्टहरु पाईन्छ । त्यसैले स्वास्थ्यका लागि अझ बढी लाभदायी हुन्छ । के केमा हुन्छ लाभ ? एक पटक हेरौँ : १. दमबाट बचाउँछ : खरबुजामा प्रसस्त मात्रामा पाईने भिटामिन सी ले तपार्इँलाई दमको रोगी बन्न दिदैन । २. रक्तचाप नियन्त्रण  : अमेरिकन जर्नल अफहाइपरटेन्सनमा प्रकाशित अध्ययनका अनुसार खर्बुजा खाने ब्यक्तिमा उच्च रक्तचाप तथा मुटु सम्बन्धी रोग लाग्न...

Read More

रुँदा हुने फाइदा

मानिस खुसी हुँदा र दुःखी हुँदा रुने गर्छन् तर, मानिस रोएको हामी जोकोहीलाई पनि पनि मन पर्दैन । हाँस्दा स्वास्थ्यको लागि धेरै फाइदा हुनेबारे सुनेका छौं  तर, रुँदा हुने फाइदाको बारेमा कसैलाई थाहा नै नभएको हुसक्छ । त्यसैले आउनुस् हेरौं रुँदा हुने फाइदाका बारेमा १. रुँदा आँखाको दृष्टि क्षमतामा सकारात्मक प्रभाव पर्छ । आँखामा आँसु आउँदा नानी चिसो हुन्छ र आँखा सुख्खा रहन पाउँदैंन र यसो गर्दा आँखाको दृष्टि क्षमता बढ्छ । ३. जब मानिस दुःखका कारण रुन्छ, त्यतिबेला शरीरमा विषाक्त पदार्थ बन्न थाल्छ । यस्ता विषाक्त पदार्थ आँसुमार्फत् बाहिर निस्कन्छन् । ४. शरीरमा म्याग्नीज...

Read More

थाइराइड के हो ? कसरी जोगिने ?

कतिपयले थाइराइड रोग भन्छन् तर थाइराइड रोग होइन । थाइराइड शरीरमा हुने एक प्रकारको ग्रन्थी हो । यो हाम्रो शरीरको घाटीमा हुन्छ । यो ग्रन्थीले थाइराइड हर्मोन बनाउँछ । एक प्रकारको थाइराइड रसायन बनाउँछ टी थ्री र टी फोर भन्ने । यो टी थ्री र टी फोर भन्ने रसायन शरीरको सबै कोशिकाहरु मार्फत अगंगहरुमा गएर तागत दिने काम गर्छ । जसलाई हामी मेटाबोलिजम भन्दछौँ । थाइराइड समस्या कसरी हुन्छ ?थाइराइग्रन्थीमा मुख्य त दुई थरी समस्या देखिन सक्छ । एउटा हर्मोन कमीको समस्या जसलाई हामी ‘हाइपो थाइराइडिजम’ भन्दछौँ । अर्को भनेको हर्मोन बढीको समस्या जसलाई ‘हाइपर थाइराइडिजम’ भन्दछौँ...

Read More