Latest From our Blog

बिहान सबेरै उठौं

बिहान सबेरै उठ्नु राम्रो बानी हो। सबेरै उठेपछि योग तथा शारीरिक व्यायाम गर्नु पनि उत्तिकै आवश्यक छ। बेलुकी ढिला सुतेर बिहान चाँडै उठ्दा पनि आलस्य हुन्छ। त्यसैले बेलुका पनि चाँडै सुत्ने र बिहान चाँडै उठ्ने बानी बसाल्नुपर्छ । बिहान उठेर व्यायाम नगर्नु, चिया–कफी सेवन गर्नु, तथा ब्रेकफास्ट नखानु हानिकारक हुन्छ।बिहान चाँडै उठ्नुआफ्नो बिहानी राम्रो बनाउने हो भने बिहान सबेरै उठ्नुपर्छ । अफिस जानु १५ मिनेटअघि उठेर केही पनि गर्न सकिँदैन ।पानी पिउनुसाधारणतया ६ देखि ८ घन्टासम्म सुतिन्छ । त्यसैले यो बीचमा पानी पिइएको हुँदैन । लामो अन्तरालको बीचमा जब बिहान उठिन्छ ।...

Read More

धेरै थकाइ लागे सावधान

अहिले सबैजना आ–आफ्नो काममा व्यस्त छन् । महिलाहरू घरको काम पूरा गरेर बालबालिकालाई तयार गरी स्कूल पठाएर मात्र अफिस जान्छन् । यस क्रममा उनीहरूलाई थकान महसुस हुन्छ । अफिस पुगेपछि घर जाने हतारले सताउँछ । यसले गर्दा कुनै पनि काममा मन जाँदैन । यस्तो स्थितिमा सम्हालिनुपर्छ अन्यथा छिट्टै बूढो हुने सम्भावना बढ्छ । धेरै थकाइ लागे कोशिकामा क्षति पुग्छ । यसको असर बिस्तारै–बिस्तारै शरीरमापर्न थाल्छ । त्यसैले यस्ता सानातिना कुराबाट सम्हालिनुपर्छ अनि स्वस्थ रहने प्रयास गर्नुपर्छ । यसका लागि प्रशस्त स्वस्थ खाना खानुका साथै व्यायाम गर्नुपर्छ । तौल घटाउन पान बढेको...

Read More

खानेकुरा बिस्तारै राम्रोसँग चपाएर खानुपर्छ । यसले एसिडिटी कम हुन्छ । खानेकुरा ठीक ढंगमा नचपाउँदा यो धेरै समयसम्म पेटमै रहिरहन्छ जसले गर्दा छाती पोल्ने तथा एसिडिटीको समस्या उत्पन्न हुन सक्छ ।

अहिले चाडपर्वको समय छ । यो समयमा पार्टीहरूमा गैरहनुपर्ने हुन्छ । बढी भोजन तथा आरामले शरीर मोटाउँछ । त्यसैले शरीरको ख्याल गर्नु आवश्यक हुन्छ । दसंै, तिहार, नयाँ वर्ष, तीजजस्ता चाडपर्व मनाउने बहानामा माछा, मासु, मिठाईं, अल्कोहल आदिको सेवन बढी गरिन्छ । यो समयमा जंकफुड तथा कोक–पेप्सी आदि पेय पदार्थको सेवन पनि बढी नै हुन्छ । यस्ता खानेकुराका कारण नै शरीर मोटो हुन्छ । दसैंमा खाने, बस्ने काम बढी तथा शारीरिक अभ्यास कम हुँदा शरीर मोटाउन थाल्छ । यस्तो अवस्थामा शरीरको टक्सिन बाहिर निकाल्नु आवश्यक हुन्छ । पार्टी तथा चाडपर्वका बेलामा शारीरिक अभ्यास गर्ने समय नभए महिनाको...

Read More

विषयगत प्रश्नोत्तर

१ .निजामती सेवामा वृत्ति विकास भनेको केहो ? पेसा, व्यवसाय, इलम, नोकरी आदि जस्ता कुनैै पनि कामलाई वृत्ति भनिन्छ । यही वृत्तिको प्रगति एवम् उन्नति हुने कार्यलाई वृत्ति विकास भनिन्छ । यो पेसाको बढोत्तरी हो, पेसामा हुने सकारात्मक गुणात्मक परिवर्तन हो । निजामती सेवाको नायब सुब्बा, शाखा अधिकृत पदमा बढुवा हुने कार्य र समान पद भए पनि महत्वपूर्ण जिम्मेवारी भएको पदमा सरुवा हुने कार्य वृत्ति विकासको उदाहरण हो । बढुवा, उपयुक्त स्थानमा सरुवा, पदस्थापन, तलब भत्ता, थप शैक्षिक अवसर, तालिम, अध्ययन भ्रमण आदि वृत्ति विकासका महत्वपूर्ण पक्ष हुन् । वृत्ति विकास ठाडो समतल वा दुबै हुन...

Read More

नेपालको संबिधान २०७२ का ३१ वटा मौलिक हकहरु

सुत्र: सस्वसस न्याअयानि छुसधासु गोशोस्वशीभासा,रोज , श्रम, स्वास्थ्य, खाआमबादजेसासा उप,देश सबै।धारा १६: सम्मान पूर्वक बाँच्न पाउने हकधारा १७: स्वतन्त्रताको हकधारा १८: समानताको हकधारा १९: सञ्चारको हकधारा २०: न्याय सम्बन्धि हकधारा २१: अपराध पिडितको हकधारा २२: यातना बिरुद्धको हकधारा २३: निवारक नजर बन्द बिरुद्धको हकधारा २४: छुवाछूत तथा भेदभाव विरुद्धको हकधारा २५: सम्पतिको हकधारा २६: धार्मिक स्वतन्त्रताको हकधारा २७: सूचनाको हकधारा २८: गोपनीयताको हकधारा २९:शोषणबिरुद्धको हकधारा ३०: स्वच्छ वातावरणको हकधारा ३१: शिक्षा सम्वन्धि हकधारा ३२: भाषा र संस्कृतिको हकधारा ३३:...

Read More