Latest From our Blog

खानेकुरा बिस्तारै राम्रोसँग चपाएर खानुपर्छ । यसले एसिडिटी कम हुन्छ । खानेकुरा ठीक ढंगमा नचपाउँदा यो धेरै समयसम्म पेटमै रहिरहन्छ जसले गर्दा छाती पोल्ने तथा एसिडिटीको समस्या उत्पन्न हुन सक्छ ।

अहिले चाडपर्वको समय छ । यो समयमा पार्टीहरूमा गैरहनुपर्ने हुन्छ । बढी भोजन तथा आरामले शरीर मोटाउँछ । त्यसैले शरीरको ख्याल गर्नु आवश्यक हुन्छ । दसंै, तिहार, नयाँ वर्ष, तीजजस्ता चाडपर्व मनाउने बहानामा माछा, मासु, मिठाईं, अल्कोहल आदिको सेवन बढी गरिन्छ । यो समयमा जंकफुड तथा कोक–पेप्सी आदि पेय पदार्थको सेवन पनि बढी नै हुन्छ । यस्ता खानेकुराका कारण नै शरीर मोटो हुन्छ । दसैंमा खाने, बस्ने काम बढी तथा शारीरिक अभ्यास कम हुँदा शरीर मोटाउन थाल्छ । यस्तो अवस्थामा शरीरको टक्सिन बाहिर निकाल्नु आवश्यक हुन्छ । पार्टी तथा चाडपर्वका बेलामा शारीरिक अभ्यास गर्ने समय नभए महिनाको...

Read More

नवजात शिशुसँग सम्बन्धित भ्रम तथा सत्य

शिशुलाई ज्वरो, सर्दी, भाइरल ज्वरो तथा खोकी लागे पनि नुहाइदिँदा फरक पर्दैन, तर नुहाइदिने ठाउँमा हावा भने लागेको हुनुहुँदैन । नुहाइदिइसकेपछि पनि उसको शरीरलाई धेरै समयसम्म खुल्ला हावामा छोड्नुहुँदैनशिशुहरू अत्यन्त कोमल तथा संवेदनशील हुन्छन् । त्यसैले नवजात शिशुको हेरचाह विशेष रूपमा गर्नु आवश्यक हुन्छ । सानोभन्दा सानो लापरबाहीले पनि शिशुको स्वास्थ्यमा असर पार्नसक्छ । कतिपयले बताएका कुरा सुनेर त्यसलाई पछ्याउँदा परिणाम गलत हुनसक्छ । भ्रम : शिशुका लागि तेल मालिस त्यति फाइदाजनक हुँदैन । सत्य : यो गलत हो । खासगरी तेल मालिस गर्दा शिशुको हाड बलियो हुनुका साथै रक्त...

Read More

Swine Flu लागेको खण्डमा तुरुन्त नजिकैको स्वास्थ कार्यालयमा सम्पर्क गर्नुहोस्। उपचार गर्न ढिलो गर्दा ज्यान समेत जान सक्छ।

1. कसलाई सबै भन्दा बढी Swine Flu ले ग्रस्त पार्छ?--जो संग Immunity कम छ अर्थात् जोसंग सामान्य जिंवाणु संग पनि लड्न सक्ने छमता कम छ, उसलाई Swine Flu को असर बढी देखिन्छ।- बुढा-बुढी (खासगरी ६५ बर्ष भन्दा माथिका)- बच्चा-बच्ची (पांच बर्ष भन्दा मुनिका)- गर्भवती महिला- विभिन्न किसिमका दिर्घ रोगि ( थला परेर घरमै बस्नु परेका बिरामी/ धेरै लामो समयका sugar का रोगि / श्वास-प्रश्वाश सम्बन्धिका बिरामी/ kidney failure का बिरामी र अन्य धेरै)2. Swine Flu लाग्न नदिन के–के गर्नु पर्छ?--अरुलाई (खासगरी रुघा खोकीका बिरामीलाई) छोएपछि तुरुन्त साबुन पानीले राम्रोसंग हात धुनुपर्छ।-- हात नधोइकन मुखमा, आँखामा, वा नांकमा हात लैजानु हुँदैन...

Read More

जोगिऔं सिजनल रोगबाट

वर्षामा मलेरिया, टाइफाइड, रुघाखोकी आदि अनेकौं समस्या देखा पर्छन् । त्यसैले यी रोगका सम्बन्धमा सजगता अपनाउनु आवश्यक छ ।मलेरिया : यो मौसममा मलेरियाको समस्या बढी देखा पर्छ । मलेरियाका कीटाणुले पीडित व्यक्तिको प्लेटलेट्स कम गर्छ जसका कारण शरीर अत्यन्त कमजोर हुन्छ । मलेरिया प्राणघातक हुनसक्छ ।कारण : मलेरिया खासगरी लामखुट्टेले टोक्दा लाग्छ । घर वरपर फोहोर पानी वा फोहोर जम्मा हुनु नै लामखुट्टे वृद्धिको प्रमुख कारण हो ।कसरी पहिचान गर्नेधेरै दिनसम्म एउटै समयमा तीव्र रूपमा काम ज्वरो आउनु ।दिनहुँ बढी टाउको दुख्नु ।वाकवाकी वा बान्ता हुनु ।मस्कुलर पीडाका साथमा कमजोरी...

Read More

१. चुरोटले शरीरमा पार्ने समस्याहरु के के हुन्? २. झट्ट चुरोट छाड्दा देखा पर्ने समस्याहरु (withdrawal effects) के के हुन्? ३. चुरोट छाड्ने उपाय के हो? औषधी के हो ? ४. चुरोट छाड्न नखोज्नेले भन्ने गरेको कुराहरु l यसका वास्तविकता के हुन् त?

१. चुरोटले शरीरमा पार्ने समस्याहरु के के हुन्?(टाउको देखि शुरु गर्दा .....)टाउको : stroke / paralysis (परा-लसिस): शरीरको एक हरै नचल्ने समस्या हुनु; सानो उमेर देखि पिउन शुरु गरेको भए Anxiety का समस्याहरु देखिनु, वा Anxiety भैसकेको भए लक्षणहरु झन् जटिल हुँदै जानु आदि lअनुहार: मोतिबिन्दु, मुख गनाउनु, दाँत र गिंजाको समस्या, मुखको क्यान्सर, अनुहार चाउरी पर्नुघांटी र छाती : स्वरमा समस्या, घांटीको क्यान्सर, स्वास प्रश्वासमा समस्या (pneumonia, Asthma, bronchitis, COPD), मुटुमा समस्या (BP बढ्ने, धड्कनको समस्या, heart attack), फोक्सोको क्यान्सर आदि lभुँडी: आन्द्रा, कलेजोको क्यान्सर; मधुमेहहात-खुट्टा: रक्त संचारमा कमि, जोर्नीमा समस्याअन्य:...

Read More