Latest From our Blog

खेलकुद सम्बन्धी केहि जानकारी

१ ओलम्पिकमा प्रथमलाई स्वर्ण, दोश्रोलाई रजत र तेश्रोलाई कास्य पदक दिने प्रचलन कहिलेदेखी सुरुवात गरिएको हो ?– सन १९०४ देखी२ हिउँदे ओलम्पिक कहिले बाट सुरुवात भयो ?-सन १९२४ , फ्रान्स३ कुनै पनि खेललाई ओलम्पिक सहभागी गराउन कति देशको सहभागित आवश्यक पर्दछ ?-१२ देश४ फिफाको स्थापना कहिले भएको हो ?– सन १९०४ मे २१५ ३ वटा विश्वकप जित्ने एक मात्र खेलाडी हुन ?– पेले (ब्राजिल)६ विश्वकप फुटबलमा सबैभन्दा उच्च गोलन्तरले जित्ने टिम कुन हो ?– हंगेरि सन १९८२ मा बिरुद्द एल साल्भाडोरलाई १०-१७ ६ वटा विश्वकपमा कृकेट्मा सहाभागी हुने खेलाडी को हुन ?– जावेद मियाँदाद (पाकिस्तान)८ नेपालको...

Read More

नेपालको इतिहास

1.सर्वप्रथम महाराजधिराजको पद्वी धारणा गर्ने राजा को हुन् ? –अंशुवर्मा2.युवराजधिराज घोषणा गर्ने प्रथा कुन राजाको पालादेखि चलेको हो ? –अंशुवर्मा3.अंशुवर्माले छोरी भृकुटीको विहे कोसँग गरिदिएका थिए ? –भोटका राजा स्रङचङ गम्पोसँग4.राजा नरेन्द्रदेवले नेपालमा कति वर्ष शासन गरे ? –३४ वर्ष (वि.सं.७०२ देखि ७३६सम्म)5. कुन राजाको पद्वी “महाराजधिराज परमभट्टारक” थियो ? –नरेन्द्रदेव6.लिच्छवीकालमा प्रधानसेनापतीलाई के भनिन्थ्यो ? –महावलाध्यक्ष7.लिच्छविकालमा प्रधानमन्त्रीलाई के भनिन्थ्यो ? –महासामन्त8. लिच्छविराजाहरुको राजधानी कहाँ रहेको विश्वास गरिन्छ ?...

Read More

# नेपालको_केही_अनौठो_जातिय_विशेषताहरु ..!!

१. तामाङ जातिको मृत्यु संस्कारको बेला नाचिने नाचलाई के भनिन्छ ??— दोरा नाच२. ल्होमी जातिको मुखिया वा नाइकेलाई के भनिन्छ ??— पिम्बू३. व्यासी जातिले लगाउने पोशाकलाई के भनिन्छ ??— चुङ्वाला४. ददिकाधो कसले मनाउने पर्व हो ??— राजवंशी५. जनैपूर्णिमाको दिन अन्न वालीका रक्षक मानी भ्यागुतालाई भात खुवाउने चलन कुन जातिमा छ ??— ज्यापू६. दुलाहले दुलहीको र दुलहीले दुलाहको रगत चाखेर विवाह संस्कार सम्पन्न गर्ने परम्परा कुन जातिमा छ ??— वाँतर७. गाईजात्राको अवसरमा साँखूमा मनाइने नरसिंह पर्वलाई स्थानिय भाषामा के भनिन्छ ??— अवकल सायाँ८. गाईजात्रालाई नेपाली भाषामा के भनिन्छ ??—...

Read More

विषयगत प्रश्नोत्तर

१ .निजामती सेवामा वृत्ति विकास भनेको केहो ? पेसा, व्यवसाय, इलम, नोकरी आदि जस्ता कुनैै पनि कामलाई वृत्ति भनिन्छ । यही वृत्तिको प्रगति एवम् उन्नति हुने कार्यलाई वृत्ति विकास भनिन्छ । यो पेसाको बढोत्तरी हो, पेसामा हुने सकारात्मक गुणात्मक परिवर्तन हो । निजामती सेवाको नायब सुब्बा, शाखा अधिकृत पदमा बढुवा हुने कार्य र समान पद भए पनि महत्वपूर्ण जिम्मेवारी भएको पदमा सरुवा हुने कार्य वृत्ति विकासको उदाहरण हो । बढुवा, उपयुक्त स्थानमा सरुवा, पदस्थापन, तलब भत्ता, थप शैक्षिक अवसर, तालिम, अध्ययन भ्रमण आदि वृत्ति विकासका महत्वपूर्ण पक्ष हुन् । वृत्ति विकास ठाडो समतल वा दुबै हुन...

Read More

नेपालको संबिधान २०७२ का ३१ वटा मौलिक हकहरु

सुत्र: सस्वसस न्याअयानि छुसधासु गोशोस्वशीभासा,रोज , श्रम, स्वास्थ्य, खाआमबादजेसासा उप,देश सबै।धारा १६: सम्मान पूर्वक बाँच्न पाउने हकधारा १७: स्वतन्त्रताको हकधारा १८: समानताको हकधारा १९: सञ्चारको हकधारा २०: न्याय सम्बन्धि हकधारा २१: अपराध पिडितको हकधारा २२: यातना बिरुद्धको हकधारा २३: निवारक नजर बन्द बिरुद्धको हकधारा २४: छुवाछूत तथा भेदभाव विरुद्धको हकधारा २५: सम्पतिको हकधारा २६: धार्मिक स्वतन्त्रताको हकधारा २७: सूचनाको हकधारा २८: गोपनीयताको हकधारा २९:शोषणबिरुद्धको हकधारा ३०: स्वच्छ वातावरणको हकधारा ३१: शिक्षा सम्वन्धि हकधारा ३२: भाषा र संस्कृतिको हकधारा ३३:...

Read More