Latest From our Blog

मरिच खेती गरे बिदेश जानु पर्दैन ,बार्षिक एक अर्ब ४९ करोडको मरिच नेपालमा आयात:

बर्सेनि असारदेखि साउनसम्म फूल फूल्ने र वैशाखमा पाक्ने हुँदा मरिचलाई एक पटक रोपेपछि खासै मेहनत गर्नुपर्दैन । व्यापार प्रवद्र्धन केन्द्र ललितपुरका उपनिर्देशक रवीन्द्र दवाडीका अनुसार गत आवमा एक अर्ब ४९ करोडको मरिच नेपालमा आयात गरिएको थियो। रासस =====================================‘मरिच’ एक खाद्य पदार्थ हो। यसको रङ्ग कालो हुन्छ। यसलाई दुध, चिया, रोटी, तरकारी आदिमा प्रयोग गरिन्छ।वनस्पति जगत्‌मा पिप्पली कुल (Piperaceae)को मरिचपिप्पली (Piper nigrum) नामक लता सदृश बाह्रैमासे बिरुवाहरूको आधापाकेका वा बढी सुकेका फलहरूको नाम मरिच (Pepper) हो। पाकेका सुकेका फलहरूका बोक्राहरू बाट सेतो गोला मरिच बनाइन्छ...

Read More

लाखौं करोडौं आम्दानी दिने बोधिचित्त बिरुवा आजै रोपौं, समयमै फाइदा उठाउँ!

के हाे बोधिचित्त ?यसबाट कति कमाउन सकिन्छ ?याे विरूवा कहाँ पाइन्छ ?===============================================व्यापारः एकै रुखको फलबाट २ लाख देखि ५० लाखसम्म आम्दानी हुने हुंदा यसको खेतिगर्ने किसान र ब्यापार गर्ने व्यक्तिहरुको संख्या दिन प्रतिदिन बढिरहेको छ ।यसरी बढेको व्यापारका कारण काभ्रे र रामेछाप क्षेत्रका किसानहरुको आय र जीवनस्तर धेरै उच्च भएको छ ।काभ्रेको तिमाल क्षेत्रमा मात्र वार्षिक करिब २ अरबभन्दा बढीको कारोबार हुन्छ ।यसको व्यापार र आम्दानी बढेको कारण देशै भरि यसको खेती गर्ने अहर चलेको छ । माग अनुसार बिरुवा उत्पादन हुन नसकेको र उत्पादन लागत नै महड्गो पर्ने भएकोले एउटै बिरुवा...

Read More

समयएमै रक्त चन्दन लगाएर ,आर्थीक लाभ लिउ!!!

परिचय:-----------अग्रेजीमा रेड सेण्डलउड (Red Sandal wood) नामले परिचित रक्तचन्दन Pterocarpus santalinus प्रजातीका हुन । यो विशेष गरी पृथ्वीको भू-मध्ये रेखाले छोएका स्थान जस्तै भारत, श्रीलंका, अप्रिmका, नाभिविया, जिम्वाव्वे अष्ट्रेलियाको उत्तरी क्षेत्रमा प्रशस्त पाइएको छ। नेपालमा पनि रक्तचन्दन खेतीको प्रवल सम्भवाना रहेको हुँदा प्रकृया पुर्याएर उक्त खेती बाट ब्यापक आएआर्जन गर्न सकिन्छ ।हरेक दिन ट्रकका ट्रक रक्त चन्दन नेपालका विभिन्न ठाउंबाट पक्राउ परेको समाचार आउन थालेपछि नेपाली जनमानसमा पनि रक्त चन्दनको विरुवा प्रति ठूलो जिज्ञासा र मोह जागेर आएको छ। विश्वका १० महगां काठ हरुमध्ये रक्त...

Read More

एभोकाडो खेती गर्ने तरिका , के हाे एभोकाडो?यसबाट कति कमाउन सकिन्छ ?

परिचय :एभोकाडो (Avocado) लाई नेपालीमा घिउ फल (Butter Fruit)भनिन्छ । मध्ये अमेरिका र मेक्सिको मा उत्पति भएको उष्ण प्रदेशीय यो एक राम्रो नगदे फल हो ,यो फलको बैज्ञानीक नाम “पेर्से अमेरिकाना Persea Americana”हो । सबै भन्दा बढी एभोकाडो उत्पादन गर्ने राष्ट्रमा मेक्सिको पर्छ । समुन्द्र सतह बाट २५०० मिटर सम्म एस्को खेती गर्न सकिन्छ ।पर्याप्त मात्रामा स्वस्थ्यका लागि लाभदायक फ्याट र कार्बोहाइड्रेट हुने भएकाले एभोकाडो खानुका थुप्रै फाइदा छन् । विभिन्न अध्ययनमार्फत वैज्ञानिकहरुले यसमा अत्यन्तै फाइदाकारक तत्व हुने बताएका छन् ।नेपालका विभिन्न ठाउँमा एभोकाडो फेलेको पाइएपनि मानिसहरुले यसको...

Read More

पाउलोनिया बिरुवा लगाउँनु होस् र राम्रो आम्दानी गर्नु होस् ! आजै भबिस्य बनाउनु होस् !!

पाउलोनिया बिरुवाको मुख्य बिषेशताहरु :# संसारको चाँडै हुर्कने रुख (२०-२६ मी. )# जस्तो ठाउँमा पनि हुर्कन सक्ने, हुर्कौउन गाह्रो नहुने# पीपल भन्दा बदी ओक्सिजन दिने हुनाले बाताबरण स्वच्छ राख्न मद्दत गर्ने# प्रति वृक्ष एउटा पाउलोनियाको रुखले ८ देखी १० लाख सम्म दिन्छ एउटा पाउलोनियाको रुखले जिबन भरमा किनकी यो एकचोटी रोपेपछी ७-१२ पटक पालुवा हालेर ठुलो रुख बन्छ ! # गाइ बाख्रा लाई घाँस हुने# फुल फुल्ने हुनाले मौरी पालन गर्न सकिने # काठ बेच्न सकिने (Prefab house, furniture,packaging ,plywood,guitar,boats, ships, airplane etc..)# प्रत्यक ७-९ बर्षमा एउटा रुखले काठ बेच्दा ५०,००० देखी २ लाखसम्म आम्दनी दिने (एउटा पाउलोनियाको रुखले ८...

Read More