Latest From our Blog

कस्ता कन्या भाग्यशाली हुन्छन त? ल हेर्नुस !!

प्राचिन पुर्विय दर्शनमध्य सामुन्द्रिक शास्त्र एउटा यस्तो शास्त्र हो । जसले मानिसको शरीरको प्रत्येक अंगको आकार प्रकारको आधारमा उसको आचरण, स्वभाव, व्यवहार, भविष्य आदिबारे जानकारी गराउँदछ। साथै मानिसको शिरदेखि पाउसम्मका हरेक अंग विशेष लक्षणको हुने र ती अंगहरुबाट मानिसको गुण पहिल्याउन सक्ने हुन्छ। हामी यहाँ कुन कन्या कस्ती छन् भनेर कसरी थाहा पाउने त भन्ने कुरो बताउदै छौ। १. जुन कन्याका आँखा हरिणका जस्ता समान हुन्छन् सेतो भागको अन्तमा हल्का रातो हुन्छ यस्ता कन्या भाग्यशाली र सुखभोग पाउने हुन्छन् ।२. जुन कन्याको जिब्रो रातो र कोमल हुन्छ उ आफुले त सुख भोग गर्छिन्...

Read More

भवन-निर्माणमा वास्तुको महत्व

वास्तु शास्त्रको अनुसार भवन निर्माण को लागि चुनिएको भूखण्ड आयताकार वा वर्गाकार हुनुपर्दछ। ्जसको चारै तर्फ़ 90 अंश को कोण होस। यस्तो प्लाट वास्तु नियमानुसार उत्तम श्रेणी को प्लाट मानिन्छ। हामि वास्तुका नियमहरुलाइ ध्यानमा राखेर काफी हद सम्म वास्तु को द्वारा आफ़्नो जीवन लाइ सुखमय बनाउन सक्छौ। भूखण्ड को चयन गर्ने समयमा हमेशा ध्यान राख्नुहोस कि भवन निर्माण को लागि चुनिएको भूखण्ड बन्द गली वा कुना को न होस। यस्तो घरमा निवास गर्ने ब्यक्तिलाइ सन्तान को चिन्ता र नौकरी, व्यापार मा हानि, शरीर-कष्ट आदि परेशानि भएको पाइएको छ। घर ्को भुइलाइ समतलराख्ने । फर्श को ढलान...

Read More

औलामा पाईने चक्रको फल

औलाहरूको र औठाको टुप्पोमा जुन भुमरी झै घुमेको हुन्छ त्यसलाई चक्र भनिन्छ । जुन व्यक्तिको औंलामा यस्तो प्रकारको चक्र छ भने जातकको धार्मिक प्रवृत्तिको र धर्ममा जोडिएको कार्यमा विशेष रुचि हुन्छ । साथै ऐर्श्वर्यद्वारा पर्ूण्ा, उत्तमजीवन विताउँदछन् । यस्ता व्यक्तिहरू रहस्यमय, व्यवहारिक विचार बला बनाउनुको साथै अनुसन्धान र नयाँ विचारको जन्म दिनेखालको हुन्छन् । चक्रको औला अनुसार फलः- १)औठामा चक्र छ भनेः-जातकलाई पैत्रृक सम्पत्तिको सुख मिल्छ र त्यस सम्पत्तिलाई बृद्धि गर्ने हुन्छ ।यस्ता व्यक्तिहरू श्रेष्ठ गुणको स्वामी हुनुको साथै कठिन कार्य गर्नको लागि सधै तत्पर...

Read More

तपाईले देख्नु भएको सपनाले कस्तो फल दिन्छन् जानी राखौं

आकाशमा मास्तिर उड्नु टाढा-टाढाको यात्रा गरिन्छ, जसले लाभ हुन्छ ।आकाशमा उड्नु लाभ हुन्छ । आकाशबाट झर्नु समाजमा बेइज्जती हुन्छ । आकाश देख्नु प्रतिष्ठा मिल्छ, सरकारबाट धेरै धन प्राप्त हुन्छ । आकाशमा बादल देख्नु सरकारको कृपा हुन्छ, व्यवसायमा वृद्धि हुन्छ । पानी पर्नु बिरामी पर्ने या जाल फरेबमा फसिने सूचना हो । पानी एकै ठाउँ परिरहनु परमात्माको कृपाले अन्न सस्तो हुने सूचना हो । बिजुलीका साथ पानी परेको देख्नु बिरामी भए निको होइन्छ, ऋण भए फच्चे हुन्छ । जमीनसम्म देख्नु दौलत मिल्छ । जमीनमा जोतेको, छरेको, रोपेको देख्नु संसारका हरेक काम पूरा हुन्छ । जीवन आरामले बित्छ...

Read More

राशी का धातु ,पत्थर कसरि धारण गर्ने -

मेष - red coral मुँगा माझी औलामा वृष - diamond हिरा कान्छी औलामा मिथुन -emerald पन्ना कान्छी औलामाकर्क -pearl मोति कान्छी औलामासिंह -ruby मणिक साहिली औलामाकन्या emerald पन्ना कान्छी औलामातुला -diamond हिरा कान्छी औलामावृश्चिक - red coral मुँगा माझी औलामाधनु -topaz पुष्पराज चोर औंलामा मकर -sapphire निलम माझी औंलामा कुम्भ -sapphire निलम माझी औंलामा मिन -topaz पुष्पराज चोर औंलामा यस लाई बिधि पूर्बक धारण गर्नु पर्दछ यसका साथमा अरु कुनै धातु या पत्थर लगाउनु हुदैन |यी मात्र राशी मा आधारित छ |***बिशेष गरि लग्न तथा ग्रह का प्रभाव अनुसार लगाउनु उपयुक्त हुन्छ

Read More