Latest From our Blog

तपाईले देख्नु भएको सपनाले कस्तो फल दिन्छन् जानी राखौं

आकाशमा मास्तिर उड्नु टाढा-टाढाको यात्रा गरिन्छ, जसले लाभ हुन्छ ।आकाशमा उड्नु लाभ हुन्छ । आकाशबाट झर्नु समाजमा बेइज्जती हुन्छ । आकाश देख्नु प्रतिष्ठा मिल्छ, सरकारबाट धेरै धन प्राप्त हुन्छ । आकाशमा बादल देख्नु सरकारको कृपा हुन्छ, व्यवसायमा वृद्धि हुन्छ । पानी पर्नु बिरामी पर्ने या जाल फरेबमा फसिने सूचना हो । पानी एकै ठाउँ परिरहनु परमात्माको कृपाले अन्न सस्तो हुने सूचना हो । बिजुलीका साथ पानी परेको देख्नु बिरामी भए निको होइन्छ, ऋण भए फच्चे हुन्छ । जमीनसम्म देख्नु दौलत मिल्छ । जमीनमा जोतेको, छरेको, रोपेको देख्नु संसारका हरेक काम पूरा हुन्छ । जीवन आरामले बित्छ...

Read More

राशी का धातु ,पत्थर कसरि धारण गर्ने -

मेष - red coral मुँगा माझी औलामा वृष - diamond हिरा कान्छी औलामा मिथुन -emerald पन्ना कान्छी औलामाकर्क -pearl मोति कान्छी औलामासिंह -ruby मणिक साहिली औलामाकन्या emerald पन्ना कान्छी औलामातुला -diamond हिरा कान्छी औलामावृश्चिक - red coral मुँगा माझी औलामाधनु -topaz पुष्पराज चोर औंलामा मकर -sapphire निलम माझी औंलामा कुम्भ -sapphire निलम माझी औंलामा मिन -topaz पुष्पराज चोर औंलामा यस लाई बिधि पूर्बक धारण गर्नु पर्दछ यसका साथमा अरु कुनै धातु या पत्थर लगाउनु हुदैन |यी मात्र राशी मा आधारित छ |***बिशेष गरि लग्न तथा ग्रह का प्रभाव अनुसार लगाउनु उपयुक्त हुन्छ

Read More

धनकाे लागि वास्तु टिप्स

  वास्तुको मूख्य लक्ष्य भनेको धनपति कुवेरलाई सधैँभरि प्रशन्न पार्नु मात्र नभइ समग्र व्यक्ति , परिवार , समाज र राष्ट्रको नै सर्वाङ्गिण विकास गर्नु हो । यसका अलावा वास्तुले धन कसरी सञ्चित गर्ने , सञ्चित धनको उपयोग कसरी गर्ने भन्ने कुरा पनि सिकाउँछ । धन कमाउनु आफैँमा ठूलो कुरा होइन , धनको उचित स्याहारसंहार गर्नु , मितव्ययी रूपमा आवश्यक स्थानमा मात्र धन खर्च गर्नु आवश्यक कुरा हो ।धन सञ्चयको लागि वास्तुका यी महत्वपूर्ण सूत्रहरू अत्यन्तै उपयोगी रहेका छन् । यहाँ केहि सूत्रहरू उल्लेख गरिएका छन् ः घरको दक्षिण पश्चिम कुनामा कहिल्यै पनि पौडि पोखरी , पानी ट्याङ्की राख्नु...

Read More

विवाह ढिला भएकोमा चिन्तित त हुनुहुन्न ? उपाय गरेर त हेर्नुस् !

मानिसको जीवनमा विवाह एउटा यस्तो डोरी हो जसले दुई मुटुलाई जीवनभरसँगै जोडेर राख्ने गर्दछ । प्रत्येक मानिसको जीवनको प्रथम प्रहर भविष्यको सुन्दर जीवनको लागि लगानीरूपी ज्ञानको आर्जन गर्दै बित्दछ भने दोस्रो प्रहरको सुरुवात जीवनको सुन्दर कल्पनाको विवाहरूपी माला गाँसेर प्रेममय बन्धनमा बाँधिइ सृष्टि सञ्चालनको क्रमिक बिकासतर्फ अघि लम्कन्छ । विवाहले दुई व्यक्ति बिच केवल शारीरिक सन्तुष्टिको कार्यको सामाजिक वैधानिकता मात्र प्रदान गर्दैन यसले तिनीहरू बिच आत्मिक भावनाको मिलनबिन्दुको वकालत पनि गर्दछ । धेरै मानिसहरूको घरमा ढिलो विवाह एउटा समस्याको रुपमा रहेको...

Read More

आनन्दमयि जीवनको लागि वास्तु टिप्स

हामि पुरा जीवन कमाउन मै बताउँदछौँ तर घरको अनन्त सुख प्राप्त गर्न वाट भने वञ्चित भइरहेका छौँ । आउनुहोस् आज हामि यहि भौतिक जीवन लाई चरम आनन्दमय कसरी वनाउने भन्ने विषयमा छलफल गर्नेछौँ । धन दौलत जति नै कमाएपनि जीवनमा आनन्दको एक अत्यन्त ठुलो महत्व हुन्छ जो व्यक्ती निरशतापूर्वक वाँचिरहेको हुन्छ उसको आयु नै छोटो हुन्छ झैझगडा मा मुछिरहेको हुन्छ । यसको वास्तु सँग प्रत्यक्ष सम्बन्ध रहन्छ , सकारात्मक उर्जा को कमि भयो भने निरशता उत्पन्न हुन्छ त्यस्तै बढि हुँदा पनि निरशता उत्पन्न हुन्छ , जब सबै चिजको सन्तूलन मिल्दछ तव मात्र आनन्द पात्र हुन्छ । त्यसको लागि आज हामि तपाइँलाई...

Read More